मीनेन्द्र रिजालले महामन्त्रीको घोषणा गदै भने – ‘नेतृत्वमा नयाँ अनुहार ल्याउनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका महामन्त्रीका आकाक्षी डा मीनेन्द्र रिजालले कांग्रेस नेतृत्वमा पुरानै अनुहार लिएर चुनावमा जाँदा जनताले नपत्याउने बताएका छन् ।
शुक्रबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरेर रिजालले रिजालले १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि उमेदवारी घोषणा गरे ।
सोही घोषणा कार्यक्रममा नतो रिजालले पुरानै अनुहार लिएर चुनावमा जाने निर्णय कांग्रेसका लागि घातक हुन सक्ने बताएका हुन् ।
सहज रूपमा मुलुकलाई आम निर्वाचनसम्म पुर्याउनु वर्तमान सरकारको अभिभारा भएको पनि बताए ।
उनले भने, ‘अहिले देखिएका अनुहार पार्टी नेतृत्वमा देखिए जनताले पत्याउँदैनन् । त्यस कारण पार्टीले नयाँ अनुहार ल्याउनुपर्छ । ’ शेरबहादुर देउवा दोहोरि नहुने उनले तर्क समेत गरे ।
उनले प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवाप्रति आफ्नो समर्थन भए पनि पार्टीभित्र सभापतिको रूपमा फरक मत रहेको बताए । रिजाल रक्षा मन्त्री समेत हुन् ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया