कोषाध्यक्ष यादवले कुनै पनि पदमा उम्मेदवारी नदिने
मेरोन्यूज
२०७८ मंसिर २४ गते ११:३२

काठमाडौं । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् । पदाधिकारीमा उम्मेदवारी दिने इच्छा रहेपनि नेताहरुबीच हानथाप देखिएकाले आफू पछाडि हटेको उनले बताइन् । । उनले सहमतिमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको बताइन् ।
सिरहाकी यादवले १३ औं महाधिवेशनमा कोषाध्यक्षमा चुनाव जितेकी थिइन् । उनले आफै उम्मेदवारी नदिएपनि छोरा डा सुवास यादवलाई केन्द्रीय सदस्यका रुपमा अघि सारेकी छन् ।
सम्बन्धित

















वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया