उपेन्द्र यादवले भने– संविधान संसोधन र परिमार्जन गर्नुपर्छ
मेरोन्यूज
२०७८ मंसिर २४ गते १६:१३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन र परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मन्तब्य राख्दै यादवले विगतमा भएका प्रतिवद्धताहरु पूरा गर्न अब ढिला गर्न नहुने बताए ।
जसपा अध्यक्ष यादवले नेपालको राजनीतिक अस्थिरता, दिशाहिनताको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
सबै समुदायको पहिचानलाई सुरक्षित गर्नुपर्ने यादवको भनाइ छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया