कांग्रेस महाधिवेशन : संस्थापन पक्षको पदाधिकारी टुंगो लगाउन बैठक सुरु
मेरोन्यूज
२०७८ मंसिर २५ गते ९:३३

काठमाडौँ । नेपाली कांग्रेसकोे १४ औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवार मनोनयन दर्ता हुने भएको छ । उम्मेदवारको मनोनय दर्ताको समय नजिकिएसँगै संस्थापन पक्षले बैठक सुरु गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकले पदाधिकारीको टुंगो लगाउने देउवा समूहका एक पदाधिकारी आकांक्षीले जानकारी दिए ।
पदाधिकारीमा आकांक्षीको संख्या धेरै भएकाले अहिले बस्ने बैठकले उक्त विषय टुंगो लगाउने भएको हो ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया