उपमेयर हरिप्रभा खड्गीको घोषणा : केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
मेरोन्यूज
२०७८ मंसिर २५ गते ११:०६

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा हरिप्रभा खड्गी उठ्ने भएकी छन् । उनले प्रकाशमान सिंह समूहबाट केन्द्रीय सदस्य उठ्ने बताएकी हुन् ।
खड्का काठमाडौँ महानगरपालिकाकी उपमेयरसमेत हुन् । उनले पार्टीको यस महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
सम्बन्धित
















अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया