देउवा समूहबाट विश्वकर्माले दिए सहमहामन्त्रीको उम्मेदवारी
मेरोन्यूज
२०७८ मंसिर २५ गते १२:०१

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि मानबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा उमेद्वारी दर्ता गराएका हुन् । केन्द्रीय निर्वाचन समिति आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने कार्य तालिका राखेको छ ।
सम्बन्धित
















देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
प्रतिक्रिया