एक सभापतिमा ६ जनाको उम्मेदवारी, अन्य पदमा को–को ? (सूचीसहित)
मेरोन्यूज
२०७८ मंसिर २६ गते ७:०३

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा निर्वाचनका लागि प्रथम उम्मेदवारीको नामावली सार्वजनिक भएको छ । जसअनुसार सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ ।
यस्तै, दुई उपसभापतिमा सात जना, दुई महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ ।
सार्वजनिक नामावलीका अनुसार आठ सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
सभापति पदका लागि कल्याण गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको उम्मेदवारी परेको छ ।
सम्बन्धित
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया