कांग्रेसको मतदानका लागि मतपेटीका तयार (तस्वीरहरु)
जुली गिरी
२०७८ मंसिर २६ गते १६:१३

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचनका लागि मत पेटीका तयार पारिदै छन् । कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार पदाधिकारी तथा केन्द्रीय सदस्यमा मतदान हुनेछ । नेयाँ नेतृत्वका लागि प्यानल र स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गरिएका छन् । कांग्रेसले मतदानका लागि पानीको ट्यांकीलाई मतपेटेका बनाएको छ ।













जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया