मतदाता मत खसाल्न जाने बाटोमा बसे देउवा
मेरोन्यूज
२०७८ मंसिर २७ गते १६:३८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मदान जारी छ । पछिल्लो विवरण अनुसार कांग्रेसको निर्वाचनमा अहिलेसम्म १४५० मत खसेको हाे । पार्टी सभापति शेर बहादुर देउवाले मतदान गरिसकेका छन् ।
उनी मतदान सकेर बालुवाटार गएका थिए । देउवा बालुवाटारबाट पुनः मतदानस्थल फर्किएका छन् । देउवा मतदाता मत खसाल्न जाने बाटैमा बसिरहेका छन् । उनले मतदातालाई प्रभावित पार्न मतदान स्थलमा बसेको बताइएको छ ।
शुक्रबार उद्घाटन भएको कांग्रेसको १४औं महाधिवेशनमा सोमबार १२ बजेदेखि मतदान सुरु भएको थियो । कुल चार हजार ७४३ महाधिवेशन प्रतिनिधिले कांग्रेसको महाधिवेशनमा मतदान गर्ने छन् ।
सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया