इन्डोनेसियामा ७.४ म्याग्निच्युटको भूकम्प, सुनामीको चेतावनी
मेरोन्यूज
२०७८ मंसिर २८ गते ११:३९

काठमाडौं । इन्डोनेसियामा ७.४ म्यान्निच्यूटको शक्तिशाली भूकम्प गएको छ ।
इण्डोनेशियाको फ्लोरेस सागर क्षेत्रमा शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।
सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले दुई लाख बढी मानिसहरुको ज्यान गएको थियो ।
सम्बन्धित










७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया