थाइल्याण्डमा सेनाको हेलिकप्टर दुर्घटना, २ जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २९ गते ८:०४
काठमाडौँ । सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर मंगलबार दुर्घटना ग्रस्त हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
लोप बुरी प्रान्तको आर्मी एभिएसन सेन्टरबाट तालिम उडानका क्रममा अन्य हेलिकप्टरसँग उडेको हेलिकप्टरमा बिहान ९ः४० बजेतिर छिमेकी प्रान्त नाखोन सावनमा आगो लागेको हो । उक्त हेलिकप्टर दुर्घटना ग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले सेनाको स्रोतलाई उद्धृत गर्दै बताएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान शुरु गरिएको छ ।
सम्बन्धित











दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया