कांग्रेस उपसभापतिको मतगणना केहीबेरमा शुरु गरिने
मेरोन्यूज
२०७८ मंसिर २९ गते १५:२८

काठमाडौं । नेपाली कांग्रेस उपसभापतिको मतगणना केहीबेरमै सुरु गरिने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले उपसभापति पदको मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
निर्वाचन समितिका सचिव जगनाथ श्रेष्ठले अब केहीबेरमै उपसभापतिको मतगणना सुरु हुने जानकारी दिए ।
उपसभापति लगायतको मत गणना पार्टी कार्यालय सानेपामा हुनेछ । श्रेष्ठले बुधबार उपसभापतिको मत गणना हुने र महामन्त्रीको विहीबार हुने समेत जानकारी दिए ।
उपसभापति पदमा डा. चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, विजय गच्छदार, सुजाता कोइराला, दिब्यश्वरी साह प्रतिष्पर्धी छन् ।
सम्बन्धित
















राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया