३१२० मत गणना हुँदा गगन थापाको पक्षमा २ हजार, अरूको कति ?
मेरोन्यूज
२०७८ पुष १ गते १३:५७

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिले महामन्त्री पदको मत गणना भइरहेको छ । सभापति र उपसभापतिको मतगणनापछि कांग्रेसमा महामन्त्री पदका लागि मतगणना भएको हो ।
दुई जना महामन्त्री पदका लागि छ जना चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो मतगणनाको ताजा विवरणअनुसार सात सय मत गणना हुँदा गगन थापाले अग्रता लिएका छन् । यस्तो छ बाँकी विवरण :
गगन थापा– शेखर कोइराला समूह : २०३७
विश्वप्रकाश शर्मा- प्रकाशमान सिंह समूह : १२५५
डा. प्रकाशशरण महत- शेरबहादुर देउवा समूह : १०२४
प्रदीप पौडेल- शेरबहादुर देउवा समूह : ९३५
मिनेन्द्र रिजाल- शेखर कोइराला समूह : ५४६
डा. राजाराम कार्की- विमलेन्द्र निधि समूह : ७५
सम्बन्धित
















सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
113 individuals arrested under ‘special sweep operation’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया