महामन्त्रीको मतगणना : थापाको जित सुनिश्चित, शर्मा जित नजिक
मेरोन्यूज
२०७८ पुष १ गते १४:५८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिले महामन्त्री पदको मत गणना जारी छ । जारी मतगणनामा गगन थापाले दुईतिहाई ल्याएर जित सुनिश्चित गरेका छन् भने दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्मा पनि जित नजिक पुगेका छन् ।
कांग्रेसको सभापति र उपसभापतिको मतगणनापछि महामन्त्री पदका लागि मतगणना भएको हो । ३ हजार ८ सय ६७ मत गण्ना गर्दा थापाले २ हजार ५१८, शर्माले १ हजार ५९०, डा. प्रकाशशरण महतले १ हजार २९६, प्रदीप पौडेलले १ हजार १६७, मिनेन्द्र रिजालले ६७९, डा. राजाराम कार्कीले ८७ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया