उधौली पर्वको अवसरमा सभामुख सापकोटाले दिए शुभकामना
मेरोन्यूज
२०७८ पुष ४ गते ९:३७

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले किराँत समूदायको उधौली पर्वको शुभकामना दिएका छन् । उनले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै उधौली पर्वको शुभकामना दिएका हुन् ।
ुकिराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने उधौलीका अवसरमा यो चाड मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै, उनले नेपालसहित विश्वव्यापी रुपमा देखा परेको जलवायु परिवर्तनले उत्पन्न नकारात्मक असरहरु कम गर्न एवं प्राकृतिक सम्पदाको व्यवस्थित एवं दिगो प्रयोग गर्न प्रकृतिप्रति समर्पित यस्ता पर्वले नागरिकलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया