कांग्रेस केन्द्रीय सदस्यको मत गणना सुरु
मेरोन्यूज
२०७८ पुष ४ गते ११:५५

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको मत गणना सुरु भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत भएको केन्द्रीय सदस्य खुलातर्फको मतदानमा गणना सुरु भएको हो ।
पार्टी कार्यालय सानेपामा मत गणना सुरु भएको हो । गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ । खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् । त्यसमध्ये ३५ जना निर्वाचित हुने भएका छन् ।
शनिबार रातिसम्म २३९३ मत गणना सकिएको थियो । आज बाँकी मतपत्रको गणना हुने भएको हो ।
सम्बन्धित











कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया