कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शीर्ष ३५ भित्र काे-को परे (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका खुल्ला केन्द्रीय सदस्यको मत गणना जारी छ । शनिवारदेखि जारी मत गणनामा दिउँसो साढे ३ बजेसम्म २९९३ मत गणना सकिएको छ ।
९९ उम्मेदवारमध्ये ३५ जनामा डा.शशांक कोइरलादेखि अजयबाबु सिवाकोटी सम्म परेका छन् ।
डा. शशांक कोइराला – २४४२
एनपी साउद – १८९६
बालकृष्ण खाण – १८५१
उदय शमशेर राणा – १८०८
रमेश लेखक – १७८२
शंकर भण्डारी – १७७१
रामहरी खतिवडा – १७७०
ज्ञानेन्द्र बहादुर कार्की – १७६४
अर्जुननरसिंह केसी – १७१०
जिपछिरिङ्ग लामा – १६५४
गोपालमान श्रेष्ठ – १६४६
जितजंग बस्नेत – १५९६
डा। रामशरण महत – १५७७
नैनसिंह महर – १५७१
सुनिलबहादुर थापा – १५६६
दिलेन्द्र प्रसाद बडुँ – १५४८
बलबहादुर केसी – १५३८
मोहनबहादुर बस्नेत – १५२४
गोविन्द भट्टराई – १५२४
दीपक गिरी – १४४८
कुन्दनराज काफ्ले – १४३६
सुरेन्द्रराज पाण्डे – १४१०
पदमनारायण चौधरी – १३७७
गुरु बराल – १२३४
सञ्जयकुमार गौतम – १२१९
प्रा.डा. गोविन्दराज पोखरेल – ११९१
राजिव ढुंगाना – ११७८
मदनबहादुर आमात्य – ११५९
दिनेश कोइराला – ११५३
गणेश लामा ११३४
अजय बाबु शिवाकोटी – ११३३
मोहन आचार्य – ११२६
उमेशजंग रायमाझी – १११९
डा.गोपाल दहीत – १११८
कृष्णकिशोर घिमिरे – ११००










कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया