सर्वदलीय बैठकमा पहिलोपटक गगन थापा
मेरोन्यूज
२०७८ पुष ४ गते १७:०४

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापा पहिलोपटक सर्वदलीय शीर्ष बैठकमा सहभागी भएका छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापालाई बैठकमा सहभागी गराएका हुन् ।
सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल पनि बैठकमा छन् । प्रधानमन्त्री देउवाले छलफलको मूल विषय एमसीसी बनाउने लक्ष्य बनाए पनि एमसीसी संसदमै पेश गर्नुपर्ने र प्रतिपक्षको पनि सहयोग आवश्यक भएकाले संसदको गतिरोध अन्त्य गर्ने विषयलाई प्राथमिक बनाएका छन् ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया