बजाज शोरुम स्प्राइट प्रोमा विजेता तीन जनालाई मोटरसाइकल हस्तान्तरण
मेरोन्यूज
२०७८ पुष ४ गते १९:१५

काठमाडौँ । बजाज शोरुम टेकुमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता सन्तोष खनाललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ । बजाज शोरुमले उनले आइतबार बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण गरिएको हो । उनलाई बोट्लर्स नेपालका सेल्स म्यानेजर दीपक प्रधानले मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
यस्तै बजाज शोरुम बिराट नगरमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता मुकेश सिंहलाई बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण गरिएको छ । उनलाई नेपालका रिजनल सेल्स म्यानेजर नबिन चौधरीले मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
यस्तै बजाज शोरुम टेकुमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता तिल कुमारी बस्नेतलाई बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण गरिएको छ । उनलाई बोट्लर्स नेपालका सेल्स म्यानेजर दीपक प्रधानले मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
सम्बन्धित

















मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको परिणाम : आयोग
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आयुक्त भण्डारीको आग्रह
इरान युद्धसँगै भ्रामक सूचनाको बाढी
निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया