कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो
मेरोन्यूज
२०७८ पुष ४ गते १९:५५

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना गरिएको थियो ।
कांग्रेस निर्वाचन समितिले मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ । ३५ सदस्यका लागि ९९ जनाले महाधिवेशनमा उम्मेदवारी दिएका थिए ।
निर्वाचित भएका ३५ जना खुला केन्द्रीय सदस्यमा २५ जना पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जना विजयी भएका छन् । शनिबारबाट सुरु भएको मतगणना आइतबार सकिएको हो । गत सोमबार सम्पन्न मतदानको निर्वाचन समितिले अहिलेसम्म सभापतिसहित १३ पदाधिकारीको नतिजा सार्वजनिक गरिसकेको छ ।
सम्बन्धित














सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया