वैध माओवादीसहित दलले पुस ६ गते फेरि संसद भवन घेर्ने
काठमाडौं । अमेरिकी साहायता परियोजना एमसीसी सम्झौता खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेको मोहन वैध (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा लगायतका ८ दलीय संयुक्त मोर्चाले पुस ६ गते फेरि संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम राखेको छ ।
आठ दलीय मोर्चाको आइतबार दिउँसो बसेको बैठकले संसद बैठक राखिएको पुस ६ गते माइतीघरमा जम्मा भएर बानेश्वरस्थित संसद भवन घेर्न जाने र सडकवाट एम्सीसी पारित नगर्न दवाव बढाउने रणनीति बनाएको छ ।
हामी पुस ६ गते माइतीघर देखि बानेश्वरसम्म जनप्रर्दशन गदै संसद घेर्न जान्छौं, त्यो कार्यक्रम तय भएको छ, क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य सीपी गजुरेलले मेरोन्यूजलाई भने ।
यस अगाडी मंसिर २८ मा पनि यही मोर्चाले बोनश्वर संसद भवन अगाडी प्रर्दशन गरेको थियो । एमसीसी कुनै हालतमा हामी पारित हुन दिदैनौं, पातिर गर्न खोजिए जनताको वलवाट त्यसको कडा प्रतिरोध गछौं, नेता गजुरेलले भने ।
















पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
भेनेजुएलामा ठूलो मात्रामा लागूऔषध बरामद
यी ५१ दलले कटाएनन् थ्रेस होल्ड
Gold price up, silver holds steady
HoR Election: Proportional representation vote counting concludes
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
प्रतिक्रिया