माओवादी केन्द्रको वागमतीमा निर्वाचन हुँदै, यी हुन् मतदाता (सूचीसहित)
मेरोन्यूज
२०७८ पुष ५ गते १५:३९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को वागमती प्रदेशमा निर्वाचन हुने भएको छ । माओवादीले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरे पनि असफल भएपछि आज निर्वाचन हुन लागेको हो ।
माओवादीले प्रदेश सम्मेलनका लागि ५ सदस्यीय निर्वाचन समिति बनाएको छ । निर्वाचन गर्नका लागि मतदाता नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो । निर्वाचन समितिका अनुसार केही समयमा उम्मेदवारी मनोनयन गर्ने र आजै निर्वाचन गरनउजे तयारी छ ।
अध्यक्षका लागि सिन्धुपाल्चोकका सरल सहयात्री र काभ्रेका दिनानाथ गौतम चुनावी प्रतिस्पर्धामा छन् । विधानमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारीको ब्यवस्था छ । माओवादीले पुस ११ देखि १३ गतेसम्म पार्टीको काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।



सम्बन्धित














इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया