माओवादी वागमती प्रदेशमा आज निर्वाचन हुने (समय तालिकासहित)
मेरोन्यूज
२०७८ पुष ५ गते १७:०३

काठमाडौँ । नेकपा माओवादी केन्द्र वागमति प्रदेशमा आज निर्वाचन हुने भएको छ । माओवादी केन्द्रको निर्वाचन आयोगले मतदानका लागि प्रक्रिया अगाढी बढाएको हो । आयोगले आज साँझ ५ः५५ मा निर्वाचनका लागि समय कायम गरेको छ ।
माओवादीका वागमती प्रदेशमा २७५ जना मतदाता रहेका छन् । माओवादीले यसअघि सेल, टोल, वडा र स्थानीय तहको अधिवेशन गरेको छ । प्रदेश सम्मेलन सकेर माओवादीले यही पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । माओवादी केन्द्रले पहिलोपटक चुनावबाट नेतृत्व चयन गर्न लागेको हो ।
अध्यक्षका लागि सिन्धुपाल्चोकका सरल सहयात्री र काभ्रेका दिनानाथ गौतम चुनावी प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रको विधानमा प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी रहने ब्यवस्था छ ।

सम्बन्धित
















पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया