कांग्रेस केन्द्रीय सदस्य अपांगतातर्फ खुलामा श्रेष्ठ निर्वाचित
मेरोन्यूज
२०७८ पुष ६ गते ११:२७

काठमाडौं । नेपाली कांग्रेसको अपांगता भएकातर्फ खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।
४६७२ मत खसेकोमा श्रेष्ठले १६४० मत ल्याएर निर्वाचित भएका हुन्। कूल खसेको मतमध्ये ५४ मत बदर भएको थियो।
केन्द्रीय सदस्य अपांगता भएका खुलातर्फ एक पदमा १२ जना उम्मेदवार थिए।
सम्बन्धित















आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया