बढी पैसा मागेको भन्दै काठमाडौँ मेडिकल कलेजमा ताला
मेरोन्यूज
२०७८ पुष ६ गते १४:१३

काठमाडौँ । सरकारले तोकेभन्दा बढी शुल्क मागेको भन्दै विद्यार्थीहरुले सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा ताला लगाएका छन् । कलेजले शिक्षण शुल्कबाहेक विभिन्न शीर्षकमा २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको भन्दै विद्यार्थीहरुले कलेजमा ताला लगाएका हुन् ।
चिकित्सा शिक्षा आयोगले गत वैशाख २९ गते तोकेको शुल्कअनुसार उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार रुपैयाँ रहेको छ । केएमसीले विद्यार्थीलाई उपलब्ध गराएको शुल्कको विवरणमा शिक्षक शुल्कबाहेक नै २० लाख बढी मागेको एक विद्यार्थीले बताए ।
ती विद्यार्थीका अनुसार अहिले जिल्ला प्रशासन कार्यलय काठमाडौँमा उजुरी दिने तयारी भएको छ ।
सम्बन्धित











त्रिविका १६ हजार विद्यार्थी दीक्षित
४ किलो कोकिनसहित सिनामङ्गलबाट तीन जना पक्राउ
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया