मधेसी आरक्षण कोटामा विनोद चौधरीसहित पाँचजना निर्वाचित
मेरोन्यूज
२०७८ पुष ६ गते १५:४५

काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा विनोद चौधरीसहित पाँचजना निर्वाचित भएका छन् । मंगलबार अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा मधेसी आरक्षण कोटामा विनोद चौधरीसहित पाँचजना निर्वाचित भएका हुन् ।
निवार्चित हुनेमा अजय चौरसियाले २५२२ मत ल्याए भने , विनोद चौधरी २२०६ मत, चन्द्रमोहन यादव २१३८ मत ल्याएका छन् । त्यसैगरी,महेन्द्रकुमार राय १९८४ र दिनेशकुमार यादव १९५९ मत ल्याएर विजयी भएका हुन् ।
सम्बन्धित















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया