कांग्रेस प्रदेश २ मा देउवाको प्यानल घोषणा
मेरोन्यूज
२०७८ पुष ६ गते १९:१२

काठमाडौँ । ननेपाली कांग्रेस प्रदेश २ को अधिवेशनका लागि पदाधिकारीमा पार्टी सभापति शेर बहादुर देउवाको प्यानल घोषणा भएको छ । देउवा प्यानलबाट प्रदेश २ को सभापतिमा कृष्ण यादवले उम्मेदवार बनेका छन् ।
यस्तै उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह छन् । देउवा प्यानलबाट महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठ रहेका छन् । यस्तै सहमहामन्त्रीमा जयनारायण यादव र परशुराम चौधरी छन् भने महिला सहमहामन्त्रीमा रिता यादव रहेकी छन् । कांग्रेस प्रदेश २ मा देउवा समुह र विमलेन्द्र्र निधि समुहबीच प्रतिष्पर्धा हुने भएको छ । प्रदेश २ मा निधि र डा शेखर कोइराला मिलेका छन् ।
सम्बन्धित









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया