कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा राजीव विक्रम शाह विजयी
मेरोन्यूज
२०७८ पुष ६ गते १९:५३

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशका तर्फबाट केन्द्रीय सदस्यमा राजीव विक्रम शाह र कर्णबहादुर बूढा निर्वाचित भएका छन् । मंगलबार सार्वजनिक मतपरिणामअनुसार शाहले २८२० मत प्राप्त गरेका छन् भने बूढाले २२०० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, कर्णाली प्रदेशबाट महिला एक केन्द्रीय सदस्यमा जानकी सिंह विजयी भएकी छन् । उनले २६२४ मत प्राप्त गरेकी छन् भने मैना कार्कीले १९५५ मत प्राप्त गरेर पराजित भएकी छिन् ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया