देशभर थप २६० जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ पुष ९ गते १५:१२
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस पुष्टि भएको छ । सोही एक जना संक्रमितले ज्यान गुमाएका छन् ।
यस्तै सोही अवधिमा देशभर ३४९ जना निको भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८९८ जनामा कोरोनाको नमुना परीक्षण गरिएको थियो ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउने कूल संख्या ११ हजार ५८२ जना पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, हाल देशभर पाँच हजार ४८ जना संक्रिया संक्रमित रहेका छन् ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया