माओवादी केन्द्र बागमती कमिटीका पदाधिकारीद्वारा पदभार ग्रहण
मेरोन्यूज
२०७८ पुष ९ गते १५:२५

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । गत ६ गते भएको निर्वाचनमा अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका थिए । उनले दीनानाथ गौतमलाई पराजित गरेका हुन् ।
यस्तै, सचिवमा इन्द्र बहादुर थिङ छिन्ताङ निर्वाचित भएका थिए । तीन उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका थिए ।
यसैगरी सहसचिवहरूमा प्रकाश श्रेष्ठ, दलबहादुर बुर्लाकोटी र माधव लामिछाने विजयी भएका थिए । माओवादीले प्रदेश सम्मेलनमा पहिलोपटक आन्तरिक निर्वाचनको विधिबाट बागमती प्रदेशको पदाधिकारी चयन गरेको हो ।
सम्बन्धित















सङ्खुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ
नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
Nepal Airlines to operate special rescue flight to Dubai tonight
रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा पूर्ण सुनुवाइ हुने
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
प्रतिक्रिया