एमाले पार्टी काम नलाग्ने भइसकेको छ : अध्यक्ष नेपाल
मेरोन्यूज
२०७८ पुष ९ गते १६:१२

काठमाडौँ । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अब पार्टी नभएको बताएका छन् । शुक्रबार सल्यानमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले पार्टी नभएको बताएका हुन् ।
‘एमाले काम नलाग्ने पार्टी भइसकेको छ, अब यो कुनै पार्टी रहेन, एमालेको सूर्य चिन्हमा ग्रहण लागिसकेको छ,’ अध्यक्ष नेपालले भने, ‘अब भोट कलम चिन्हमा खसाल्ने हो, त्यसैले हामीले नयाँ चुनाव चिन्ह लिएर आएका छौँ ।’
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूहरू गाउँगाउँको विकासमा लागि परेको दाबी गरेका थिए । उनले यसका लागि आगामी दिनमा नेकपा समाजवादीले निर्वाचन जित्नु पर्ने बताए ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया