गृहमन्त्री खाँणसँग कांग्रेस कर्णाली प्रदेशका पदाधिकारीको भेट
मेरोन्यूज
२०७८ पुष ९ गते १६:३०

काठमाडौँ । नेपाली कांग्रेसको कार्णाली प्रदेशको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटघाट गरेका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा प्रदेशमा देखिएका समास्याबारे गृहमन्त्रीलाई अवगत गराएको कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए । भेटमा कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय समिति, कर्णाली प्रदेश समितिमा निर्वाचित पार्टीका पदाधिकारी र सदस्यहरूबीच शुभकामना आदानप्रदान भएको थियो ।
कर्णाली प्रदेश सभापति शाहीले आफूहरूले कर्णाली प्रदेशमा रहेका समस्याबारे गृहमन्त्रीलाई अवगत गराएको जानकारी दिए । प्रदेश सभापति शाहीले गृहमन्त्री खाँणले समस्या समाधानको पहल गर्ने बताए ।
सम्बन्धित















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया