गुडिरहेको टिपरमा आगोलागी
मेरोन्यूज
२०७८ पुष १० गते ७:३५
काठमाडौँ । गुडिरहेको टिपरमा आगलागी भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २३१२ नम्बरको टिपर गुडिरहेको अवस्थामा आगलागी भएको हो ।
शुक्रबार साँझ करिब ८ बजे बालुवा लिएर आउँदै गरेको टिपरको वायरिङ सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । घोराही ३ स्थित मुसोटको उकालोमा आगलागी भएकाले टिपरको पूर्ण क्षति भएको छ ।
घटनामा मानवीय क्षति भएको छैन ।
सम्बन्धित














इरानले विश्वकप फुटबलमा भाग नलिने
रौतहटमा दलितमाथि सामुहिक कुटपिट प्रकरण : ८ जनाविरुद्ध मुद्दा दर्ता
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
प्रतिक्रिया