माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण
मेरोन्यूज
२०७८ पुष १० गते १९:१०

काठमाडौं । आइतबारदेखि काठमाडौंमा सूरु हुन लागेको नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्दरण हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
बैठकमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको हो ।
सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि पार्टीको तल्लो तहबाटै महाधिवेशन भन्दै आएकोले महाधिवेशनबाटै अघि बढ्न प्रचण्डले प्रस्ताव गरेपछि केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको शिक्षामन्त्रीसमेत रहेका माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।
आइतबार सम्मेलनको उदघाटन अघि विहान ८ बजे केन्द्रीय समितिको बैठक बस्दैछ ।
सम्बन्धित
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया