बलिउड अभिनेता सलमान खानलाई सर्पले टोक्यो
मेरोन्यूज
२०७८ पुष ११ गते १४:४९

काठमाडौँ । बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । परिवारसँग शुक्रबार राती पनवेलस्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका बेला उनलाई सर्पले टोकेको जनाइएको हो ।
उनलाई मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा शनिबार बिहान ३ बजे भर्ना गरिएको बताइएको छ । उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
सम्बन्धित










देवघाटधाममा शतबीज छर्ने घुइँचो
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
आज विश्व शौचालय दिवस
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया