भेरी अस्पतालका कर्मचारीसहित चार जना मृत भेटिए
मेरोन्यूज
२०७८ पुष १५ गते ९:००

काठमाडौँ । बाँके जिल्लाको भेरी अस्पतालको ‘स्टोर रुम’मा ४ जना मृत भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगी २४ वर्षीय धनप्रसाद भट्टराईसहित ४ जना मृत भेटिएको प्रहरीले जनाएको छ ।
उक्त कोठामा भट्टराईको सात जना परिवार सुतेका थिए । सुतेकै ठाउँमा चार जना मृत भेटिएसँगै अन्य तीन जना बेहोस रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया