बाक्लो हुस्सुले राष्ट्रिय अन्तर्राष्ट्रिय उडान अवरुद्ध
मेरोन्यूज
२०७८ पुष १६ गते ९:५४

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु अवरुद्ध भएका छन् ।
बाक्लो हुस्सुका कारण शुक्रबार विहानबाट कुनै पनि उडान हुन सकेको छैन ।
उपत्यकामा भिजिबिलिटी ज्यादै कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान रोकिएकोे विमानस्थल कार्यालयले जनाएको छ ।
मौसममा सुधार आएर हुस्सु नफारेसम्म उडान तथा अवतरण गराउन नसकिने पनि विमानस्थलले जनाएको छ ।
बिहान केही अन्तर्राष्ट्रिय एयरलाइन्सले अवतरणको प्रयास गरेपनि सफल हुन नसकेको पनि विमास्थल कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्
आज पनि मौसम बदली, केही ठाउँमा हिमपातको सम्भावना
सम्बन्धित
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया