माओवादी केन्द्रको बन्दसत्र आइतबार २ बजेसम्मका लागि स्थगित
मेरोन्यूज
२०७८ पुष १७ गते २०:०५

काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्र स्थगित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार २ बजेसम्मका लागि स्थगित गरिएको हो ।
पार्टीको नेतृत्व सर्वसम्मत चयन गर्न सहमति भइरहेकाले यसअघिको प्रकाशित निर्वाचन कार्यातालिका रद्द गरिएको बताइएको छ । माओवादी केन्द्रको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिका अनुसार सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि थप गृहकार्य भइरहेको छ । यसअघि माओवादी निर्वाचन समितिले निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको थियो ।

सम्बन्धित
















इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया