माओवादी केन्द्रको निर्वाचन तालिका फेरि संसोधन
मेरोन्यूज
२०७८ पुष १८ गते १४:१६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को निर्वाचन कार्यतालिका फेरि संशोधन भएको छ । आज दिउासो २ वजेवाट उम्मेदवारहरुले मनोनयन दर्ता गराउने कार्यतालिका संसोधन गरेर शनिवार साँझ नै जारी गरेको माओवादीको निर्वाचन समितिले अव भोलि मात्रै मतदान गराउने गरी फेरि निर्वाचन कार्यतालिका संसोधन गरेको हो ।
अव उम्मेदवारहरुले उम्मेदवारी दर्ताको काम दिउँसो ४ वजे पछि मात्र गर्न पाउनेछन् । त्यस्तै भोलि मतदान हुने र स्थान पनि परिवर्तन गर्ने निर्णय माओवादीको निर्वाचन समितिले बनाएको छ । सर्वसम्मत नेतृत्व चयन नभए भोलि मतदानका लागि प्रर्दशनीमार्गमा हुने बताईएको छ ।

सम्बन्धित
















रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया