‘ए’ डिभिजन लिगमा आज सातदोबाटो युथ र हिमालयन शेर्पा भिड्दै
मेरोन्यूज
२०७८ पुष १९ गते ९:२९

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौ चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब भिड्ने भएका छन् ।
दिउसो १ बजे हुने खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब दुवै शीर्ष पाँचमा उक्लिने प्रयासमा मैदान उत्रिदैछन् ।
सातदोबाटो ६ खेलमा ८ जोडेर सातौं स्थानमा रहेको छ । शेर्पा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० अन्तरले पराजित गरेसँगै मछिन्द्र फुटबल क्लब शीर्ष स्थानमा रहँदै एएफसी कप–२०२२ छनोटमा स्थान बनाएको छ ।
सम्बन्धित

















संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
अष्ट्रेलियाको तेल सुरक्षा रणनीति: घरेलु कारखाना अनुदानमा संशोधन
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया