निवार्चनको जित र हार दुबैलाई स्वकारेर अघि बढ्छु : रविना थापा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अपाध्यक्ष एवम् अध्यक्ष पदकी उम्मेदवार रविना थापाले निवार्चन गर्न कुनै समस्या नरहेको बताइन् । आइतबार नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा निवार्चन गर्न कुनै समस्या नरहेको बताएकी हुन् । उनले भनिन्, ‘पराष्ट मन्त्रालयले पहिला निवार्चन रोक्न भनेपछि अध्यक्ष कुमार पन्त उच्च अदालत जानु भयो । अदालतले पनि अहिले निवार्चन गर्न निर्देशन दिएको अवस्था ट त्यस कारण अहिले निवार्चन गर्न कुनै समस्या छैन् । ’
उनका अनुसार पहिला विधानमा समस्या थियो तर अहिले त्यस्तो कुनै समस्या छैन् । उनले भनिन्, ‘एनआरएनएमा हामीले आफ्नो समय दिन्छौं भनेर आएका हौैं ।’
भोलीका दिनमा आइसीसीमा आउँने त्यस कारण अहिले एनसीसी सदस्यहरुमा गुट उपगुट हुन नहुने उनको भनाई छ ।
काम गर्न सक्ने महिला एनआरएनए अध्यक्ष बन्न नहुने हो ? उनको प्रश्न छ । ‘्महिला नेतृत्व भएको स्थानमा भ्रष्टचार कम भएको छ,’ उनले भनिन् ‘सहमति भए राम्रो नभए चुनाबी प्रक्रियामा जान हामी तयार रहेको छौं । ’
एनआरएनएको निवार्चनमा जित र हार दुबैलाई स्वकारेर मिलेर अघि बढ्ने उनले प्रतिबद्धता जनाईन् ।
त्यसैगरी, महासचिवका उम्मेदवार विनय अधिकारीले एनआरएनएको निवार्चन छिटो गर्नुपर्ने बताए । उनले कोरोनाको समयमा तत्कालिन केपी ओलीको सरकार भन्दा बढी एनआरएनएले गरेको स्मण गरे ।
‘१८ वर्षको ईतिहासमा पहिलो पटक महिलाले पनि नेतृत्व लिन सक्छन् भनेर आउँदा किन हामीले साथ नदिने ?’ उनले प्रश्न गरे ।
एनआरएनए उपाध्यक्षका उम्मेदवार हेमरान शर्माले सरकारले छिटै समस्या समाधान गरेरर महाधिवेशन गर्नुपर्ने बताए ।
यो पवित्र एनआरएनए संस्थामा राजनिति गर्न नहुने अधिकाशं उपस्थितहरुले बताएका थिए ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया