कांग्रस प्रदेश सभापतिहरुको माग : केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाउनु पर्छ
मेरोन्यूज
२०७८ पुष १९ गते १९:२०

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले पनि आफूलाई केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने वैधानिक व्यवस्था गर्न माग गरेका छन् । प्रदेश सभापतिहरुले पठाएको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान अनुसार संघीयताका आधारमा गठन भएको प्रदेश कार्यसमितिका सभापतिहरुलाई केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पाउने वैधानिक व्यवस्था गरी पाउन अनुरोध गर्दछौं ।’
त्यसैगरी क्रियाशील सदस्यता शुल्क वापतको रकम, प्रदेश सभाका सदस्यहरुले बुझाउने लेभी प्रदेश कार्यसमितिको खातामा जम्मा हुने प्रक्रिया गराउन पनि उनीहरुले माग गरेका छन् ।

सम्बन्धित















खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया