स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित युवक पक्राउ
मेरोन्यूज
२०७८ पुष २२ गते २०:३६
काठमाडौँ । स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । बिहीबार दिउँसो धनुषाको नगराइन नगरपालिका २ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका १ बस्ने २३ वर्षीय अमितकुमार यादव पक्राउ परेका हुन् ।
उनको साथबाट सशस्त्र प्रहरीले ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको हो । प्रदेश २ ०२ ०० १ प ०४८०८ नम्बरको मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको नगद रकम विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया