देशमा धान उत्पादन घट्यो
मेरोन्यूज
२०७८ पुष २३ गते ९:२४

काठमाडौँ । मुलुकमा धान उत्पादन घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा देशभर ५१ लाख ३० हजार टन धान उत्पादन भएको हो । गत वर्ष ५६ लाख २१ हजार टन धान उत्पादन भएको थियो ।
केन्द्रका अनुसार चालु आर्थिक वर्षमा ५९ हजार हेक्टरमा धान खेती गरिएकोमा एक लाख ८८ हजार ८ सय टन धान उत्पादन भएको छ । जुन गत वर्षभन्दा ११ हजार ४ सय ७० टन बढी धान उत्पादन भएको हो ।
गत आव ०७७–०७८मा ५९ हजार हेक्टरमा एक लाख ७७ हजार ३ सय ३० टन धान उत्पादन भएको थियो ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया