चौंतिस जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । निलम्बनमा परेका प्रहरी उपरीक्षकसहित ३४ जनालाई सरुवा गरिएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसपी अरुण पौडेललाई नेपाल प्रहरीको विपद ब्यवस्थापन कार्यालय सामाखुशीमा सरुवा गरिएको छ भने काठमाडौं उपत्यका प्रहरी शिक्षालका अर्जुनप्रसाद तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय सिरहा सरुवा गरिएको छ ।
कञ्चनपुरका एसपी उमा प्रसाद चुर्तुर्वेदीलाई प्रहरी प्रधान कार्यालय, पर्साका एपसी गोबिन्द अधिकारीलाई प्रदेश प्रहरी कार्याय वीरगञ्ज, विशेष सुरक्षा गण त्रिपुरेश्वर, काठमाडौंका एसपी चक्रराज जोशीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा सरुवा गरिएको छ ।
यस्तै, लुम्बिनी प्रहरी बुटवलका एसपी जनकबहादुर शाहीलाई पाल्पा, बाराका एसपी दीपेन्द्र शाहीलाई प्रदेश प्रहरी कार्यालय काभ्रे तथा नवलपरासीपूर्वका प्रहरी प्रमुख प्रकाश मल्ललाई प्रहरी शिक्षालय भरतपुर सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक पुस २५ गतेको निर्णयअनुसार २०७८ पुस महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने री प्रहरी उपरीक्षकहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको परिपत्रमा उल्लेख छ ।
सूची हेर्नुहोस्ः
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया