कोभिडविरुद्धको खोप लगाउन धकेलाधकेल (भिडियोसहित)

काठमाडौं । सरकारले कोभिड संक्रमणविरुद्धको खोप अभियानलाई तीब्र बनाएको छ ।
काठमाडौं उपत्यकासहित देशैभर कोरोना संक्रमणको अर्को लहर फैलिँदै जान थालेपछि सरकारले खोप अभियानलाई तीब्र बनाएको हो ।
यसअघि खोपको मात्रा पुरा गरेकाहरुलाई समेत सरकारले आइतबारदेखि ‘बुस्टर डोज’ दिन थालेको छ ।
कोरोना संक्रमण तीब्र रुपमा फैलिरहँदा सरकारले चलाएको खोप अभियानमा ब्यापक सहभागिता देखिएको छ ।
काठमाडौंको टेकुअस्तालदेखि अन्य अस्पतालहरुमा पनि खोप लगाउने ब्यवस्था मिलाइएको छ । खोप लगाउन पाइने भएपछि अस्पतालहरुमा अत्याधिक भीँड देखिएको छ ।
काठमाडौंको बानेश्वरस्थित सिभिल हस्पिटल, प्रसूति गृह लगायतका अस्पतामा खोप लगाउन आउनेहरु र सुरक्षाकर्मीले धकेलाधकेल गरेका दृष्यहरु देखिएका छन् ।
बच्चाबच्ची बोकेर आएका आमाहरुलाई सिभिल अस्पताल गेटमा सुरक्षाकर्मीले धकेलाधकेल गरेका थिए ।
खोप लगाउन अस्पतालदेखि सडक पेटीसम्म नै लाइन लागेको छ । सरकारले खोप नलगाएकालाई लगाउन आह्वान गर्दै आएको छ ।
भिडियो हेर्नुहोस्
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया