गण्डकीका पूर्व मुख्यमन्त्री गुरुङलाई कोरोना
मेरोन्यूज
२०७८ माघ ३ गते २०:३७

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
नेकपा एमालेका उपमहासचिवसमेत रहेका गुरुङलाई सोमबार कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा नै रहेका छन् । कोरोना संक्रमण पुष्टी भए पनि स्वास्थ्यमा खासै समस्या नभएको उनले बताएका छन् ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया