काठमाडौं जिल्लामा मात्रै ४,२७९ जनालाई कारोना संक्रमण
मेरोन्यूज
२०७८ माघ ७ गते १६:५३

काठमाडौं । काठमाडौं जिल्लामा शुक्रबार ४ हजार २७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ललितपुर जिल्लामा ५६७ र भक्तपुरमा ४५३ जनालाई कोरोना पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा गरी कुल ५ हजार २९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया