डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी
मेरोन्यूज
२०७८ माघ ९ गते १७:०६

काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् ।
प्रवेश परीक्षामा सहभागी तीन नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार काठमाडौँको एलआरआई स्कुल भएको परीक्षामा भेटिएका नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
भारतको उत्तर प्रदेश घर भएका नक्कली परीक्षार्थी ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारतको विहार घर भएका ३४ वर्षीय शशि भूषण सिंह र अमर्यादित कार्य गरेको भन्दै भारत विहारकै ३२ वर्षीय कृष्णा मुरारीलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया