एमाले नेता बादललाई कोरोना संक्रमण
मेरोन्यूज
२०७८ माघ ११ गते १४:५४

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’लाई कारोना संक्रमण पुष्टी भएको छ ।
एमाले उपाध्यक्षसमेत रहेका पूर्व गृहमन्त्री बादललाई कोरोना संक्रमण पुष्टी भएपछि उनी घरमै आइसोलेशनमा रहेका छन् ।
कोरोना संक्रमण तीब्र भइरहँदा अधिकांश राजनीतिक दलका नेताहरुलाई कोरोना संक्रमण देखिएको छ । दुई दिनअघि मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि कोरोना संक्रमण पुष्टी भएपछि होम आइसोलशनमा रहेका छन् ।
सम्बन्धित











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया